ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ ट्याग Mahakali municipality

mahakali municipality

रेडक्रसको पहलमा लकडाउनको कारण समस्यामा परेका दोधाराका विपन्न परिवारलाई कोरियाबाट सहयोग

पप्पु गुरुङ्ग, दोधारा । महामारी कोरोना संक्रमणको क्रममा सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गका परिवारलाई रोजगारीको सिलसिलामा कोरियामा रहेका...

दोधारा चाँदनीमा सशस्त्रको बिओपी स्थापना

दोधारा । माहाकाली नगरपालिकामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल बिओपी बैलबन्द स्थापना भएको छ । आज अबेर साँझ माहाकाली नगरपालिकाको वडा नं. १...

दोधारा चाँदनीमा सशस्त्र प्रहरीको सक्रियतामा सिमा क्षेत्रमा शान्ती

‘कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा ज्यान जोखिममा राख्दै गरेको उल्लेखनिय कार्यप्रति सशस्त्र प्रहरीले माहाकाली नगरपालिका क्षेत्रका स्थानियहरुले सशस्त्र प्रहरीलाई खुबै रुचाए । कोभिड १९...

डुवानको कारण दोधारा चाँदनीको झण्डै एक सय घर प्रभावित

पप्पु गुरुङ्ग, दोधारा । लगातारको वर्षाको कारण माहाकाली नगरपालिकाको एक सय घरधुरी प्रभावित भएको छ् । लगातार वर्षाको कारण माहाकाली नगरपालिकाको वडा नं. २...

कोरोना रोकथामका लागी माहाकाली नगरपालिकालाई इन्फिनिटिको सहयोग

पप्पु गुरुङ्ग, दोधारा । इन्फिनिटि लघुबित्त बित्तिय संस्था लिमिटेड दोधारा चाँदनीले कोरोना भाइरस संक्रमण रोकथामका लागि माहाकाली नगरपालिकालाई सहयोग गरेको छ । संस्थाले आइतबार...

दोधारा चाँदनीमा कोरोना संक्रमणको जोखिम बढ्यो

पप्पु गुरुङ्ग, दोधारा । भारतबाट आएका मध्य ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि माहाकाली नगरपालिकामा संक्रमणको जोखिम बढेको छ् । उनिहरु भारतको बिभिन्न स्थानबाट...

लकडाउनका कारण समस्यामा परेका दोधाराका विपन्न परिवारलाई मलेशियाबाट सहयोग

पप्पु गुरुङ्ग, दोधारा । महामारी कोरोना संक्रमणको क्रममा सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गका परिवारलाई रोजगारीको सिलसिलामा रहेका नेपालीहरुले...

दोधारा चाँदनीमा क्वारेन्टाईनबाट घर गएका १३ जनामा कोरोना पुष्टीः संक्रमित संख्या २२ पुग्यो

दोधारा । माहाकाली नगरपालिकामा एकै दिन १३ जनामा कोरोना भाइरस ९कोभिड १९ ० पुष्टी भएको छ । माहाकाली नगरपालिकाका १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ...