ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अन्तर्वार्ता

अन्तर्वार्ता

दोधारा चाँदनीको बादी समुदायका बालवालिकाको अवस्थालाई फर्केर हेर्दा

पप्पु गुरुङ्ग  ‘नेपालको संबिधान २०७२ ले समेत बालबालिकाको हक अन्र्तगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको छ् । दोधारा चाँदनी नगरपालिकाका बादी समुदायका अधिकाशं बालबालिका...

संक्रमण बढ्दै, सावधानी हट्दै

पप्पु गुरुङ्ग पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्नो गतिविधि गरेको देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमनै नभएको हो कि,...

त्रिपाल मुनी बडवाल टोलको बादी घर परिवार (भिडियो सहित)

पप्पु गुरुङ्ग ।। ‘देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवनशैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हुनआउछ् । सरकारले आफ्नो...

कलिला युवती ड्रक्स सेवन गरि यौन धन्दामा लिप्त !

दोधारा चाँदनी नगरपालिकामा एक यौनकर्मी भेटिए । मादक पदार्थ सेवनको कारण उनको आखा निकै रातो र रसिलो थियो । उनको बोली समेत लरवराई रहेको...

२१ मार्च र दलित समुदायको प्रयास र राज्यको निती र कञ्चनपुरको अवस्था

अमिर तिरुवा । आज देशभरी ५६ औ अन्तराष्टिय जातिय बिभेद तथा रगभेद बिरुद्धको दिवश संसारभरी मनाईदैछ । खासगरी १९६० मार्च २१ तारिखका दिन दक्षिण...

सुधारको क्रममा कञ्चनपुर मालपोतः प्रविधिमा क्रान्तिकारी सुधारको खाँचो रहेको कार्यालय प्रमुख खत्रीको प्रस्टोक्ती

–जितेन्द्र कुवँर । महेन्द्रनगर । १८ फागुन । भूमि सुधार तथा मालपोत कार्यालयल कञ्चनपुर पछिल्लो समय सेवाग्राही मैत्री बनेको पाइन्छ । सेवाग्राहीको अव्यवस्थित चापलाई मालपोत...

कोही भएनन् कुतियाकवरको पीडा सुन्ने

पप्पु गुरुङ्ग दोधारा । दोधारा चाँदनी नगरपालिकाको पारिको बस्ती कुतियाकवर विकासको प्रतिक्षा गरेको आधा शताब्दी भयो तर, त्यहा विकासको आधारभूत पूर्वाधार समेत पुर्‍याउन सकिएको छैन्...

महाभारत विराट युद्धका अर्जुन जस्तै अहिले केपी ओली देखिए !

: बिराट भट्ट महाभारत विराट युद्धमा जसरी एकातिर हजारौं कौरवहरु : भीष्म, दोर्ण, किर्पाचार्य, कर्ण, दुर्योधन, दुसासन, असोस्तमा, आदी थिए त्यसरी नै अहिले एकातिर :...