ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ सम्वाददाता हरु Posts by आभाषकुञ्ज

सम्वादाता

आभाषकुञ्ज

1106 समाचार

पहिलो चौमासिकसम्म पनि कर्मचारी सरुवा हुन सकेन

२६ असोज । महेन्द्रनगर । सुदूरपश्चिम सरकारले पहिलो चौमासिक सकिनै लाग्दा पनि कर्मचारी सरुवा गर्न सकेको छैन। तीन महिनादेखि कर्मचारी सरुवा गर्ने कसरतमा लागेको...

कोलकता क्वालिफायरमा : बेंगलोर ४ विकेटले पराजित

२६ असोज । महेन्द्रनगर । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२१ को एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले क्वालिफायरमा स्थान...

भाडा असुलीमा यातायात व्यवसायीको मनपरी भइरहेको गुनासो

भाडा असुलीमा यातायात व्यवसायीको मनपरी भइरहेको गुनासो २६ असोज । कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाकी लक्ष्मी भण्डारी आइतबार विहान बैतडी जान अत्तरिया बसपार्क पुगिन्। दसैँ...

बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना

२६ असोज । महेन्द्रनगर । धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगपालिका  ११ स्थित राइमा ना ७ ख १७४ नम्बरको...

घान्द्रुकमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

२५ असोज । काठमाडौ । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको...

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

२५ असोज, महेनद्रनगर। नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर...

चुनावमा बोलेका बाचा पुरागर्दै वडाध्यक्ष कुवँरः आफ्नो भत्ता रकम वृद्धवृद्धालाई वितरण

महेन्द्रनगर । दशैं तिहारलाई लक्षित गरी वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफ्नो भत्ता गरिब, विपन्न, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई वितरण गरेका छन् । कञ्चनपुरको भीमदत्त...

टि पि ओ नेपालद्वारा कञ्चनपुरमा विविध कार्यक्रमहरु गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

२४ असोज , महेन्द्रनगर ।असमानता हटाउन आवश्यक छ सबैको साथ,योगदान सुलभ समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान भन्ने मुल नाराका साथ आज विश्व...