ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठमुख्य समाचारकृष्णपुर नगरपालिकाले सुचारु गर्यो २४ घण्टे निःशुल्क आकस्मिक स्वास्थ्य सेवा

कृष्णपुर नगरपालिकाले सुचारु गर्यो २४ घण्टे निःशुल्क आकस्मिक स्वास्थ्य सेवा

महेन्द्रनर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आजबाट निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सुचारु गरेको छ । बुधवार कृष्णपुर नगरपालिकाले स्वास्थ्य चौकी गुलरियाबाट २४ घण्टे निःशुल्क आकस्मिक स्वास्थ्य सेवाको शुभारम्भ गरेको हो ।

सुदूर पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री गोबिन्द राज बोहराको प्रमुख आतिथ्य तथा नगर प्रमुख हेमराज ओझाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त निःशुल्क आकस्मिक स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय देबराज पाठक र श्याम लाल राना, त्यस्तै कृष्णपुर नगरपालिकाकी उप प्रमुख द्रोपती राना बिशिष्ट अथिती रहेका थिए । विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी लगायत स्वस्थ्यकर्मीहरुको उपस्थितीमा उक्त सेवा शुभारम्भ गरिएको नगर प्रमुखका स्वकीय टंक रोस्याराले बताए ।

ताजा समाचार

AllEscort