ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठसमाजमहाकालीमा भेट्टियो १६ किलोको माछा

महाकालीमा भेट्टियो १६ किलोको माछा

महेन्द्रनगर । महाकाली नदीमा १६ किलोग्रामको माछा भेट्टिएको छ । कञ्चनपुरको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको तलपट्टी माछा मार्ने सिकारीले १६ किलोको गौँच प्रजातीको माछा मारेका हुन् ।

बुधबार बिहान भारतीय मुलका एक युवाले महाकाली नदीमा माछा मार्न जाल थाप्ने क्रममा उक्त १६ किलोको माछा जालमा परेको थियो ।

ताजा समाचार

AllEscort