ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठराष्ट्रियस्थानीय चुनावमा कुनै पार्टीसंगपनि तालमेल नगर्ने ः राप्रपाका निवर्तमा अध्यक्ष लोहनी

स्थानीय चुनावमा कुनै पार्टीसंगपनि तालमेल नगर्ने ः राप्रपाका निवर्तमा अध्यक्ष लोहनी

ऐश्वर्या कुवँरर महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमानत अध्यक्ष प्रकाश चन्द्र लोहनीले स्थानिय चुनावमा कुनै पार्टिसंग पनि तालमेल गरेर अगाडि नबढ्ने बताएका छन् ।

मिडिया नेपाल कञ्चनपुरले शोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै निवर्तमा अध्यक्ष लोहनीले यस्तो बताएका हुन पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नहरुको जबाफदिदै लोहनिले ७ सय ५३ वटा स्थानियतहमा यहि बैशाख ३० गते हुनगईरहेको स्थानिय चुनावमा राप्रपाबाट ७ सय ५३ वटा उम्मेद्धार चुनावि प्रतिशप्रधाको मैदानमा उत्रीने उनको भनाई रहेको छ ।

कञ्चनपुरमा संगठन विस्तारको क्रममा रहेका लोहनिले नेपाल बुद्ध र हिन्दु धर्मको एक पहिचान हो यो पहिचान जोगाई राख्न हाम्रो पार्टिको मुख्य उदेश्य हो ।नेपाली जनताले विभिन्न पार्टीका भ्रष्ट नेताहरुलाई राम्रो संग केलाई सकेकाले नेपाली जनताको भावालाई बुझेर राप्रपा अगाडि बढिरहेको लोहनीले बताए ।

नेपाल बैङ्कको गर्भरनरलाई हटाउनुमा नेपाल सरकारका ठुलो रणनिति रहेको छ । नेपालमा ६महिनामा अर्थत्रन्त्र घट्नु भनेको आर्थीक संकट आउनु होईन सो अवस्थामा गईरहेको छ । अर्थत्रन्त्र संकटमा गईरहेको अवस्थामा सबैले मिलेर समस्याको समाधान खोज्नु पर्ने अनिवार्य रहेको उनले बताए ।

 

 

ताजा समाचार

AllEscort