ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठराष्ट्रियमहेन्द्रनगरको खुल्लामञ्चमा ६ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने

महेन्द्रनगरको खुल्लामञ्चमा ६ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने

ऐश्वर्या कुवँर महेन्द्रनगर । महेन्द्रनगरको खुल्लामञ्चमा ६ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने भएको छ । जिल्ला समिति कञ्चनपुरको आयोजनामा भोलि शोमबारबाट निशुल्क योग शिविर संञ्चालन हुनेभएको हो।

महेन्द्रनगरको खुल्लामञ्चमा निशुल्क संञ्चालन हुनगईरहेको योग शिविरमा पतंजलि योग पिठ हरिद्धारका परम पुजनिय स्वामी ज्यु महाराज एवं वर्तमान युगका धन्वन्तरी परम श्रद्धेय आचार्य ज्यु महाराज क शिष्या पुज्या साधवि देवादिति ज्यु तथा नेपालका महिला पतंजलि प्रमुख तथा पुज्या साधवि देवविजया ज्यु द्धारा शिविरमा आउने भएका छन् ।

पतंजलि जिल्ल कार्यसमिति कञ्चनपुरले आयोजना गरेको नि ःशुल्क स्वास्थ्य शिविरबाट लाभ हुनुका साथै उक्त शिविरमा महाकाली अञ्चल आयुर्वेद औषधालय बाट निःशुल्क स्वास्थ्य परिक्षण समेत गरिने पतंजलि योग समिति कञ्चनपुरका अध्यक्ष दया कृष्ण जोशिले बताए ।शोमबार (भोली) बाट संञ्चालन हुने योग शिविरबाट ६ दिनमा ६ रोगको निदान हुनेगरि बिहान ५ बजे देखि ७ बजेसम्म योग संचालन हुने आयोजक समितिले बताए ।साथै योग गर्नेको लागि आफ्नो आसन आफै ल्याउन समेत समितिको आग्रह रहेको छ ।

ताजा समाचार

AllEscort