ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअतिरिक्तएक महिने करार जागिरको लागि ५हजार ९सय ३५ जनाले दिए आवेदन

एक महिने करार जागिरको लागि ५हजार ९सय ३५ जनाले दिए आवेदन

ऐश्वर्या कुवँर महेन्द्रनगर । स्थानिय निर्वाचन बैशाख ३० गते देशभर एकै चरणमा हुदैछ ।कञ्चनपुर जिल्लामा मात्र म्यादि प्रहरीमा भर्ना हुनको लागि ५ हजार ९ सयँ ३५जनाले आवेदन दिएका छन् ।जसमध्य पुरुष ४ हजार ४सय ६६ छन् भने म्यादि प्रहरीमा आवेदन दिने महिलाको सख्या १ हजार ४ सयँ चौहत्तर रहेको छ । तर म्यादि प्रहरीमा भर्नाका लागि आवेदन दिनेको सख्या धेरै भएतापनि बैशाख ३० गते हुन भनिएको स्थानिय चुनावको सुरक्षका लागि भने कञ्चनपुरमा १४ सयँ ६९जना म्यादि प्रहरीको मात्र माग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी फ्रवक्ता चत्र बहादुर शाहिले बताएका छन् ।चैत्र ७ गते म्यादि प्रहरीमा भर्ना आवेदन खुल्ला गरिएको थियो भने चैत्र १५ मंगलबार बाट म्यादि प्रहरीको भर्ना छनोट प्रकृया अघि बढेको छ ।

म्यादि प्रहरीमा भर्ना छनोट प्रकृयामा लामो लाईनमा बसेका बिकाश भट्टले म्यादि प्रहरी भर्ना छनोटमा पनि ठुला–वडा नेताहरुको पउच र पावर लाग्ने संकेत देखिएकोले म्यादि प्रहरीमा भर्ना भई दुई छाक टार्न भनेर पारिवारिक आर्थिक संकट बाट गुज्री रहेका ब्याक्ति हरुको समस्यालाई मध्यनजर गर्दै भर्ना छनोट प्रकृया निशपक्ष गरिदिन हुन समेत मुल्याङ्खन समितिलाई आग्रह गरेका छन् ।

ताजा समाचार

AllEscort