ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअपराध रिपोर्टमोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

महेन्द्रनगर । ईलाका प्रहरी कार्यालय बेलौरीले बिगत लामो समयदेखि मोटरसाइकल तथा ईस्कुटर चोरीमा संलग्र ठुलो गिरोहलाई तहलगाउदै आईरहेको छ ।

कञ्चनपुरको दक्षिणिबेल्ड बेलौरीका रहेको ईलाका प्रहरी कार्यालय बेलौरीले ठुला –ठुला अटोमोबाईल्स तथा मोटरसाईकल सोरुमको सटरको ताला र सिसाको ढोका फोरेर मोटरसाइकल चोरी गर्ने चोर गिरोह हरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल रहेको हो ।त्यस्तै बुधबार ईलाका प्रहरी कार्यालय बेलौरीले चोरी भएका सु.प.प्र ०२–००३प ३६३६नम्बरको मोटरसाईकल पक्राउ गरेको छ ।

बेलोरी प्रहरीले लालझाडि गाउपालिका वडा न ६ शिव शक्ति मिश्रको घरमा राखेको मोटरसाइकल चोरीभएको भन्ने खबर पाउनसाथ खोजतलास गर्दा बेलडाडीको चान्देवबाट उक्त मोटरसाइकल पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्र.नि कमल खड्काले बताए ।

पक्राउ फरेका मोटरसाईकल तथा मोटरसाईकल चोरीका संलग्र व्यातिहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्र.नि खड्काले बताए । बेलौरी प्रहरीले आर्थीक बर्ष २०७७।७८ देखि हाल सम्म करीब सय भन्दा बढि चोरीका मोटरसाइकल पक्राउ गरिसकेको छ ।

 

ताजा समाचार

AllEscort