ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ अर्थ कर्मचारी युनियन बचत सहकारी संस्थाको ८ औं सधारण सभा सम्पन्नः अध्यक्षमा भट्ट...

कर्मचारी युनियन बचत सहकारी संस्थाको ८ औं सधारण सभा सम्पन्नः अध्यक्षमा भट्ट चयन

ऐश्वर्या कुवँर महेन्द्रनगर । कर्मचारी युनियन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको (आठौं) बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कञ्चनपुरको जिल्ला समन्वयमा समितिको सभाहलमा (आठौं)साधारण सभा सम्पन्न भएको हो ।

कर्मचारी युनिय बचत तथा ऋण सहकारी संस्थाले ९जनाको नयाँ कार्यसमिति गठँन भएको छ । अध्यक्षमा रामेश्वर भट्ट, उपाध्यक्षमा कल्याण सिह कुवँर, सचिवमा धनिराम जोशी, कोषाध्यक्षमा मान बहादुर भण्डारी, सदस्यमा पशुपती सिह, मनोज प्रशाद भट्ट, सुर्यन्द्र राज पन्त, दिपक कुवँर, हेमलता भट्ट त्यस्तैगरि सल्लाहकार समिति, लेखा समिति, ऋण अनुगमन समिति, ऋण उपसमिति गठन गरिएको छ ।

आठौं साधारण सभाका प्रमुख अतिथि तथा नेपाली काग्रेंसका केन्द्रीय समिति सदस्य तथा पुर्व सुचना तथा संचार मन्त्री गोबिन्द शाहले सहकारी भनेको निजि बैङ्क जस्तै भएको बताए ।

कञ्चनपुर जिल्लामा रहेको कर्मचारी युनियन तथा ऋण सहकारी संस्था लिमिटेडमा धेरै भन्दा धेरै शेयर सदस्य हरुको बुद्धि गर्नु पर्ने र निवृति भएका कर्मचारीहरुलाइ नहटाई सहकारीमा जोडिराख्न सल्लाह समेत जाहेर गरेका छन् । शाहले कर्मचारी युनियन बचत तथा सहकारी संस्था अझै बलियो एकजुट भएर अगाडि बढोस भनेर सुभकामना समेत व्याक्त गरेका छन् ।

साधारण सभामा प्रमुख अतिथि गोबिन्द शाह,बिसिष्ट अतिथि गोराज लिम्बु,नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष प्रेम सिह ऐर लगाएत समपुर्णको उपस्थित रहेको थियो ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...