ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ मुख्य समाचार दोधारा चाँदनी वडा नं. २ न्यानो कार्यक्रम अन्तर्गत कम्बल बितरण

दोधारा चाँदनी वडा नं. २ न्यानो कार्यक्रम अन्तर्गत कम्बल बितरण

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयले न्यानो कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडाका अति बिपन्न, गरिब तथा बृद्धबृद्धाहरुलाई सितलहरबाट बच्न वडा कार्यालयले कम्बल बितरण गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्टले जानकारी दिएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्ट, वडा सदस्य भवै सुनार, सुनार, वडा सचिव नरेन्द्र सिंह साँउद, सामाजिक परिचालिका लक्ष्मी साँउद भण्डारी लगाएत वडाका अति बिपन्न, गरिब तथा बृद्धबृद्धाहरुको उपस्थिती रहेका थिए । वडा कार्यालयमा संचालन भएको न्यानो कार्यक्रममा वडाका अति बिपन्न, गरिब तथा बृद्धबृद्धाहरुले वडा प्रतिनिधीहरुलाई धन्यबाद दिएका थिए ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...