ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ राजनीति २२ बर्ष देखि बन्द रहेको विमास्थल संस्कृति पर्यटन मन्त्री आले द्धारा शिलान्यास

२२ बर्ष देखि बन्द रहेको विमास्थल संस्कृति पर्यटन मन्त्री आले द्धारा शिलान्यास

महेन्द्रनगर। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पे्म आलेले २२ बर्ष देखि बन्द रहेको विमानस्थलको शिलान्यास गरेका छन् ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा न १६ मा रहेको मझगाउँ विमानस्थलको भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले शिलान्यास गरेका हुन ।मन्त्री आलेले भविष्यलाई दृष्ट्रिगत राख्दै हाल साविक रहेको २५ मिटर बृद्धि गरेर २५ सय मिटर लामो रनवेय बनाउनुपर्ने बताएका छन् ।बि.स २०२३।२४ सालमा स्थापना भई नियमित उडाँन भर्दै आएको कझगाउँ विमास्थल शसस्त्र द्धन्द्धकालको समयमा सरकारले असुरक्षाका कारण देखाउदै २०५६ सालमा उडान बन्द गरेको २२ बर्ष पुरा भएको छ ।

झन्डै ६६ विगाह क्षेत्रफल र१५.२५ मिटर लम्बाई रहेको बिमास्थल निर्माणका लागि तिनै सरकारको सयुक्त साझेदारीमा बन्ने छ । ५०प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा विमानस्थल निर्माण हुनेछ ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...