ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अर्थ निःशुल्क डिजिटल मार्केटिङ्ग तालिम सञ्चालन हुर्दै

निःशुल्क डिजिटल मार्केटिङ्ग तालिम सञ्चालन हुर्दै

महेन्द्रनगर । कञ्चनपुरमा रहेको साक डिजिटल युनिभरसिटीले निःशुल्क डिजिटल मार्केटिङ्ग तालिम संचालन गरेको
छ । भीमदत्त नगरपालिका–१८ जानकी टोलमा रहेको साक डिजिटल यूनिभरसिटीले निःशुल्क तालिम संचालन गरेको हो ।

भीमदत्त नगरपालिकासंगको सहकार्यमा नगर क्षेत्रका युवा, युवतीका लागि डिजिटल मार्केटिङ्ग तालिम संचालन गरेको जनाइएको छ । सुदूरपश्चिमलाई डिजिटल हब बनाउने उदेश्यले युनिभरसिटीले भीमदत्तको सहकार्यमा तालिम सञ्चालन गरिएको साक डिजिटल युनिभरसिटीका प्रबन्ध निर्देशक गणेशदत्त जोशीले बताए ।

उनले आधुनिक प्रविधिले डिजिटल मार्केटिङ्गको बढाएको बताए । तालिममा डिभिटल मार्केटिङ्ग गर्न सिकाइने उनी बताउँछन् । ‘यस तालिम पश्चात बेरोजगारले डिभिजन मार्केटिङ्गमा काम पाउँनेछन, ‘उनले भने, ‘आधारभूत कोर्स ४५ दिनको हुन्छ ।’

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...