ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ राष्ट्रिय सशस्त्र प्रहरीद्धारा दोधारा चाँदनीको बिभिन्न सार्वजनिक स्थलमा सरसफाई

सशस्त्र प्रहरीद्धारा दोधारा चाँदनीको बिभिन्न सार्वजनिक स्थलमा सरसफाई

दोधारा । संबिद्यान दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीले बिभिन्न सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । संबिद्यान दिवसको अवसरमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका देबिस्थान, कुतियाकवर, कञ्चनभोज पोष्टले आफ्नो क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको खबर प्राप्त भएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराको कमाण्डमा रहेको एक टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ देबिस्थान मन्दिर, पुर्णागिरी मन्दिर लगाएत सार्वजनिक स्थाहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । सरसफाई अभियानमा स्थानियहरु संग हातेमालो गर्दै सरसफाई कार्यक्रम सम्पन्न गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले बताएका छन् ।

सशस्त्र प्रहरीले चाडपर्वको समयमा दोधारा चाँदनी नगर क्षेत्रमा स्थापना भएको सशस्त्र प्रहरीले सरसफाई तथा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ् । यस्तै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका (कञ्चनभोज) का सई मान सिंह बिष्टको कमाण्डमा रहेको सशस्त्र प्रहरीले संबिद्यान दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को कमलशा मन्दिर हातामा सरसफाई गरेको छ भने, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका (कुतियाकवर) का असई मोहन देब पन्तको कमाण्डमा रहेको सशस्त्र प्रहरीले दोधारा चाँदनी–९ कालिका मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको सशस्त्र प्रहरीले जनाएको छ् ।

 

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...