ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ राष्ट्रिय राष्ट्रिय बाल दिवसको अवसरमा अनाथ बालबालिकालाई स्टेशनरी बितरण गरिने

राष्ट्रिय बाल दिवसको अवसरमा अनाथ बालबालिकालाई स्टेशनरी बितरण गरिने

दोधारा । राष्ट्रिय बाल दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकामा रहेका अनाथ बाल बालिकालाई स्टेशनरी सामग्री बितरण गरिने भएको छ् । राष्ट्रिय बाल दिवसको अवसरमा दोधारा चाँदनी महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुरको सहयोग र समन्वयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका २० जना अनाथ बाल बालिकाको पठन पाठनमा सहजता होस् भन्ने उद्धेश्यले भोली अनाथ बाल बालिकाहरुलाई स्टेशनरी सामग्री बितरण गर्न लागिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा कार्यालयका शाखा प्रमुख डम्मरा पन्तले जानकारी दिएका छन् । सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी नारा सहित बाल दिवसको अवसरमा शुभकामना आदान कार्यक्रम तय गरिएको कार्यक्रमका सह–आयोजक संस्था माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...