ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ आश्विन १०, आईतवार
गृहपृष्ठ समाज सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रगति समिक्ष गोष्ठीमा मन्त्री सोडारीले अनुभुति हुने र देखीने गरी काम गर्न कार्यालय प्रमुख निर्देशन दिएका हुन् ।

सोडारीले अषाढमा मात्रै बजेट खर्च गर्ने परिपार्टीको अन्त्य गर्न साउन देखिनै बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए । बजेट खर्च मार्गदर्शन मन्त्रालयले चाडै कार्यालयहरुमा पु¥याउने मन्त्री सोडारीले बताए । ‘तपाईहरु लाई तुरुन्तै अर्थमन्त्रालयले बजेट मार्गदर्शन उपलव्ध गराउँछ’ मन्त्री सोडारीले भने–‘त्यसको आधारमा काम अघी बढाउनुहोस्, नीतीगत समस्या भए हामी सहजिकरण गर्नेछौं ।’

मन्त्री सोडारीले कोभिड १९ को समयमा पनी विकास बजेट कार्यन्वयन राम्रै भएको भन्दै कर्मचारीलाई धन्यवाद समेत दिए । मन्त्रालयका सचिव इन्द्रदेव भट्टले गत आर्थिक बर्षको प्रगति सन्तोषजन भएको भन्दै जनशक्तीको अभावका कारण शत प्रतिशत बजेट कार्यन्वयन गराउन कठीनाई भएको बताए । कार्यक्रममा ९ वटै जिल्लाका विकासे कार्यालयका प्रमुखको उपस्थिती रहेको थियो । खबरकुञ्जबाट

ताजा समाचार

कांग्रेस नगर अधिवेशनः भीमदत्तमा कस्ले मार्ला बाजी ? यस्तो छ, समिकरण !

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका...

कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

ऐश्वर्या कुवँर । कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना बालबालिकाहरु...

कञ्चनपुरमा कुपोषित बालबालिकाको खोजि द्रुत गतिमा अगाडि बढ्दै

ऐश्वर्या कुवँर महेन्द्रनगर ।कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना...

कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुमा चोरी पैठारी लगायतका विभिन्न मुद्धाहरुमा पक्राउ परेका सवारी साधनको (मोटरसाइकल÷जीप,कार) लिलाम प्रक्रिया अगाडी बढ्न सकेको छैन् । उक्त सवारी साधनहरुको...