ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ समाज यातायात व्यसायीले भाडा समायोजन माग गर्दैे निकाले विरोध ¥याली

यातायात व्यसायीले भाडा समायोजन माग गर्दैे निकाले विरोध ¥याली

काठमाडौं । यातायत व्यवसायीहरुले भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप माग गर्दै विरोध ¥याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालको आव्हानमा निकालेको ¥याली यातायात व्यवस्था कार्यालय एकान्तकुना सम्म पुग्ने बताइएको छ।

जोरपाटी स्वयम्भु, लगायत ठाउँबाट निकालेको ¥यालीले यतिखेर चावहिल, मित्रपार्क, गौशाला लगायत सडकमा सवारी साधन अस्तव्यस्त भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सर्भिस ट्रयाकबाट ¥याली निकाल्न लगाएको बताए।

उनले भने,‘यातायात व्यवसायीहरुले बिहान स्वयम्भूबाट निकालेको ¥याली एकान्तकुनासम्म पुग्ने छ,उनीहरुको कार्यक्रम सकिन लागेको छ।’ यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बीमा छुट, २० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्ने लगायत माग व्यवसायीहरुको छ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...