ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ राष्ट्रिय ईद उल अजहाको अवसरमा भोलि सार्वजनिक विदा

ईद उल अजहाको अवसरमा भोलि सार्वजनिक विदा

काठमाडौँ । नेपाल सरकारले भोलि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुले मनाउने ‘बक्र इद’(ईद उल अजहा) को अवसरमा बुधबार सार्वजनिक विदा दिइएको जनाएको छ।

बुधबार देशभरबाट सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिइएको मन्त्रालयले जनाएको छ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...