ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ राष्ट्रिय कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

काठमाडौँ । कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै हुने भएको छ । सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम र स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्नका लागि अनुमति दिएपछि राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा परीक्षा गर्ने तयारी थालेको हो।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गरिने बताइएको छ ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...