ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अन्तर्राष्ट्रिय भारतमा १० वर्षदेशि फसेकी ४ नेपाली महिलाको उद्दार

भारतमा १० वर्षदेशि फसेकी ४ नेपाली महिलाको उद्दार

कञ्चनपुर । भारतमा फसेका नेपाली चेलीहरुको उद्दार भएको छ । १० वर्षदेखि भारतमा फसेका ४ महिलाको उद्दार गरिएको छ। शान्ति पुनर्स्थापना केन्द्र कञ्चनपुरले ४ जना महिलालाई उद्दार गरेको हो।

कञ्चनपुरकी ३५ वर्षीया महिला, दार्चुलाकी १९ वर्षीया बालिका, रोल्पाकी १७ वर्षीया बालिका र सुनसरी जिल्लाकी २२ वर्षीया महिलालाई उद्दार गरेको गृहले जनाएको छ।

उनीहरुलाई भारतीय संस्था हेल्प क्रस ट्रस्ट र नेपाली राजदुतावास संगको सहकार्यमा उद्दार गरेको जनाइएको छ।

उद्दार गरिएका मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र २ जनालाई जिल्ला प्रहरी कार्यालय दाङबाट घर परिवारको जिम्मा लगाएको गृहले जनाएको छ। रासस

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...