ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २७, सोमबार
गृहपृष्ठ राष्ट्रिय दोधारा चाँदनीमा कोरोना संक्रमण बढ्दो : एकै दिनमा २८ जना संक्रमित

दोधारा चाँदनीमा कोरोना संक्रमण बढ्दो : एकै दिनमा २८ जना संक्रमित

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमणको अवस्था दैनिक भयाभह बन्दै गएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा गरिएको एक सय जनाको एन्टिजिन परिक्षणमा २८ जनामा कोरोना संक्रमण फेला गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले जनाएको छ् । संक्रमण पर्नेमा महिला स्वयमसेविका, स्वास्थ्यकर्मी, जनप््तिनिधी र बैंक कर्मचारी समेत रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरीले संक्रमण अझै ब्याप्तरुपमा बढ्न सक्ने बताएका छन् । दैनिक कोरोनाकै लक्षण भएका बिरामी बढी आउने गरेको उनको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा लुकीछिपी दैनिक आवात जावत कायमै छ् । सिमावर्ती भारतिय बजारहरुबाट रात्रीको समयमा अबैध समान ओसार पसार नरोकिएको स्थानियहरुले बताउदै आएका छन् ।

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap