ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अतिरिक्त ११ गोलिया अवैध काठ बरामद

११ गोलिया अवैध काठ बरामद

  महेन्द्रनगर  । कञ्चनपुर प्रहरीले ११ गोलिया १०१.८४ क्यु फिट अवैध काठ बरामद गरेको छ ।जिल्लाको बेलौरी नगरपालिका वडा न २ बन्दाताल बाट चोरीछिपि लगिरहेको अवस्थामा उक्त काठँ बरामद गरेको हो ।

बरामद गरेको काठ आवश्यक कारवाहीका लागि शव डिभिजन बन कार्यलय पचकडिया पठाईएको जिल्ला प्रहरी कार्यललयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।हाल कञ्चनपुर प्रहरीले सीमा नाकामा निकै कडाई गर्दै आएको छ ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...