ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २८, मंगलवार
गृहपृष्ठ फोटो नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरको छैटौं अधिवेशन सम्पन्नः अध्यक्षमा भट्ट...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरको छैटौं अधिवेशन सम्पन्नः अध्यक्षमा भट्ट चयन

महेन्द्रनगर । १४ चैत । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कञ्चनपुरको १६ औं बार्षीक साधारण सभा सम्पन्न भएको छ । कञ्चानपुरको सदरमुकाम महेन्द्रनगरमा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कञ्चनपुर शाखाको १६ औं बार्षीक साधारण सभा एवं छैटौं अधिवेशनबाट धर्मानन्द भट्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

उक्त अधिवशनबाट सर्वसम्मत अध्यक्षमा धर्मानन्द भट्ट, उपाध्यक्षमा नन्दराज भट्ट, सचिवमा नरेश जोशी, सह–सचिवमा नवराज भट्ट, कोषाध्यक्षमा दिनेश खडायत, सखस्यहरुमा गजराज बोहरा, पंकज जोशी, मान सिंह कार्की, चतुर बहादुर चौधरी, नरेन्द्र सिंह बिष्ट र बिष्णु शर्मा चयन भएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कञ्चनपुरको १६ औं बार्षीक साधारण सभा तथा छैटौं अधिवेशनले २०७७ सालको जिल्लामै उत्कृष्ट कारोबारीको रुपमा नवराज भट्टलाई सम्मान गरेको छ । सम्मानित भट्ट महेन्द्रनगरको बसपार्क स्थित जगन्नाथ पुस्तक एण्ड जनरल स्टोरका सञ्चालक हुन् ।

उक्त अधिवेशनमा निवर्तमान अध्यक्ष मेघराज बोहराको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा संस्थाका प्रदेश कोषाध्यक्ष महेश प्रसाद बोहराको उपस्थिती रहेको जनाइएको छ ।

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap