ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ समाज अफवाह फैलाएको भन्दै कृष्णपुर उपशाखा रेडक्रसको आपत्ति

अफवाह फैलाएको भन्दै कृष्णपुर उपशाखा रेडक्रसको आपत्ति

महेन्द्रनगर । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाले केही व्यक्ति समुह र संचार माध्ययमले अनावश्यक दुष्प्रचार गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै गुलरिया बस्ने हेमराज ओझाले  कोरना भाईरस रोकथाम नियन्त्रणका लागि प्रदान गरेका समाग्री सम्बन्धमा गरिएको अफवाहप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

‘केही व्यक्तिका सामाजिक संजाल फेसबुक वाल र संचार माध्यममा विभिन्न प्रकासका असत्य तथा कपोकल्पित र भ्रामक समाचारहरु आईरहेकोले यस उप शाखाको ध्यानाकर्षण भएको छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘त्यस्ता भ्रामक समाचार र फेसबुक पोष्टप्रति रेडक्रस उपशाखा घोर भत्सना गर्दछ ।’

सचिव दिपेन्द्र बम र सभापति सुरेन्द्र ब. बमद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा ओझाले शाखालाइ आफै फोनगरी बोलाई उपशाखालाई समाग्री हस्तान्तरण गरेको जनाईएको छ । थप जानकारी लिन लागिका ओझालाई सिधै  फोन गर्न समेत आग्रह गरिएको छ ।

काँग्रेस नेता समेत रहेका हेमराज ओझाले कृष्णपुरका नगरपालिका २ का वडाध्यक्ष जय नारायण जोशीको रहोबरमा चार थान पिपिई समाग्री हस्तान्तरण गरेको बताए । उक्त समाग्री सहितका केही खाद्यान्न रेडक्रस उपशाखा सभापति सुरेन्द्र बमले एकद्वार प्रणाली भन्दै कृष्णपुृर नगरका मेयर कर्ण हमाललाई हस्तान्तरण गरेका थिए ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...